अर्गानिक खाद्यान्न छनोटमा अल्मलिन्छन् उपभोक्ता

स्वदेशी र विषादीरहित खाद्यसामग्री बिक्री गर्ने उद्देश्यले असोज ०७६ देखि किसान घर सञ्चालनमा ल्याएका हौँ । भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ४ बाट सेवा दिइरहेका छौँ । स्थापनाकालदेखि नै हामी पूर्वदेखि...

सम्बन्धित सामग्री

राज्यको आयात नीतिले मारमा उपभोक्ता

म्याद गुज्रिएका खाद्यान्न खानु नेपालीको बाध्यताले विश्व उपभोक्ता दिवसलाई गिज्याइरहेको छ। खाद्यान्नको सुनिश्चितता संविधानको मौलिक हकमा पर्छ तर संविधान आफैं राजनीतिको फोहोरी खेलमा छ। न्यूनतम उत्पादन नै देशभित्र छैन। देशले दैनिकी कृषि मजदुर निर्यात गर्दैछ। हरेक घरको मान्छामा विषाक्त वस्तु ओरिइरिएका छन्। उपभोक्ता दिवससमेत अघिल्लो साता नेपालीको दैनिकीलाई नियालेर सकिएको छ। भ्याट पनि भान्छामै छ, […]

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।...

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।...

खलंगा बजार अनुगमनः नियमविपरित खाद्यान्न र मेडिकल पसल सञ्चालनमा

जुम्लाको सदरमुकाम खलंगामा बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज (बाके), जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले सयुक्त रुपमा खाद्यान्न र मेडिकलको छड्के अनुगमन गरेको छ।...

देखासिकीले सचेत बन्दै उपभोक्ता

पसलमा आउने ग्राहकले खुला राखिएको खाद्यान्नभन्दा प्याक गरिएको खाद्यान्न किन्नेक्रम बढ्दै गएको व्यापारीको भनाइ छ। उपभोक्ता अधिकारको सवालमा स्वयं बिक्रेता सचेत बन्दै गएपछि आफूहरुलेसमेत खुला खाद्यान्न बिक्री कम गर्दै गएको तनहुँ खुद्रा व्यवसायी सङ्घका अध्यक्ष ...

छुटको चामल किन्दैनन् उपभोक्ता

पर्सा : दुर्गम जिल्लामा खाद्यान्न नपुगेर हाहाकार भइरहे पनि सुगम जिल्लाका खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा चाडपर्वका बेला पनि चामल किन्ने उपभोक्ता नपुग्ने गरेको भेटिएको छ। मध्य तराईको पर्सा, बारा र रौतहटका उपभोक्तालाई लक्षित गरी पर्सामा रहेको राज्य मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा चाडपर्वलाई लक्षित गरी उपभोक्ताका लागि बिक्री खुला गरिएको छ। तर, असोज १ देखि चाडपर्वलाई लक्षित गरी खाद्यान्न छुटसहित बिक्री खुला गरिएको कम्पनीबाट १८ दिनको अन्तरालमा जम्मा साढे चार क्विन्टल मात्

उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।...

खाद्यान्न, लत्ताकपडा र टिकट काउन्टरमा अनुगमन केन्द्रित

चाडपर्व नजिकिँदै गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्यान्न, लत्ताकपडा र सवारी साधनमा अनुगमन बढी केन्द्रित गरेको छ ।चाडपर्वको बेला बजारमा बढी किनमेल हुने हुँदा व्यवसायीले अस्भाविक मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै ती क्षेत्रमा अनुगमन केन्द्रित गरिएको हो । विभागले दैनिक ६ वटा टोली खटाएर बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागका निर्देशक […]

मूल्यवृद्धि नियन्त्रण बाहिर, उपभोक्ता समस्यामा

कोरोना भाइरसका कारण सामान आयात प्रभावित भएको भन्दै व्यापारीले दैनिक उपभोग्य बस्तुमा भारी मूल्यवृद्धि गरेका छन् । व्यापारीले चामल, चिनी, तेल, दालजस्ता खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुमा आफुखुसी पसलै पिच्छे मनपरि मूल्यवृद्धि गर्दा उपभोक्ता मर्कामा परेका छन् ।कोरोनाको मौका छोपी गाईघाट बजारमा दैनिक उपभोग्यसँंगै अन्य विभिन्न वस्तुको मूल्य नियन्त्रण बाहिर छ । कतिपय व्यापारीले […]

दैनिक उपभोग्य खाद्यान्न पर्याप्त छः विभाग

काठमाडौं। कोरोना महामारी र निषेधाज्ञाले समग्र आपूर्ति व्यवस्थामा असर नगरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। बजारमा दैनिक उपभोग्य खाद्यान्न पर्याप्त मात्रामा रहेकोले उपभोक्तालाई नआत्तिन पनि विभागले भनेको छ। मास्क र स्यानिटाइजर पनि पर्याप्त मात्रामा स्टक रहेको विभागले बताएको छ। खाद्यान्न सामाग्रीका सम्बन्धमा कुनै किसिमको अफवाहको पछि नलाग्न समेत विभागले अनुरोध गरेको छ।