नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।...

सम्बन्धित सामग्री

सीमान्तकृत र विपन्नलाई वडा तहमै सहुलियत खाद्यन्न पसल

५ जेठ, काठमाडौं । सरकारले  सिमान्तकृत र विपन्न परिवारलाई वडामा नै सहुलियत खाद्यान्न पसल सञ्चालन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यलाई २ वर्षमासक्ने  घोषणा बताए। यस्तै  गरिब घरपरिवार पहिचान तथा परिचयपत्रमा […]

जुम्लामा सुपथ मूल्य पसल सञ्चालन

जुम्ला- नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला यही शाखाले असोज १ गतेदेखि सुपथ खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । दसैँका लागि प्रतिकिलो रु सात कम गरी खाद्यान्न वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए । नयाँ दररेटमा आगामी कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने छ । […]

जुम्लामा सुपथ मूल्य पसल सञ्चालन

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले असोज १ गतेदेखि सुपथ खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । दसैंका लागि प्रतिकिलो रु सात कम गरी खाद्यान्न वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए ।नयाँ दररेटमा आगामी कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने  छ । उनले भने, “आइतबार मात्रै सहुलियत पसलबाट चार सय नागरिकले चामल लिएका छन् । खाद्यान्नमा छुट पाएपछि यहाँका नागरिकलाई राहत पुगेको छ । छ प्रकारका चामल र तीन प्रका

दसैं–तिहारका लागि सहुलियत खाद्यान्न पसल सञ्चालन

नेपालीहरुको महाव चाड वडा दसंै तिहार र छट पर्व नजिकिँदै गर्दा मुगुमा असोज १ गतेबाट सहुलियत खाद्यान्न पसल सञ्चालनमा आएको छ ।खाद्य ब्यापार तथा ब्यापार कम्पनी लिमिटेड शाखा मुगुले असोज १ गतदेखि कात्तिक १५ गतेसम्मका लागि मुगुको सदरमुकाम गमगढीमा सहुलिएत खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । कम्पनीको शाखा कार्यालय मुगुबाट साबिकको खाद्यान्न प्रतिकेजीमा बितरण गरिएको […]

भोलिदेखि के के सञ्चालन गर्न पाइने ? यस्तो छ प्रशासनबाट जारी आदेश

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न आज (सोमबार) बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलिदेखि सार्वजनिक सवारी साधन जोरबिजोर चल्न दिने निर्णय गरेको छ । निषेधाज्ञालाई खुकुलो पार्दै एक साता थप गर्ने निर्णय बैठकबाट गरिएको छ भने किराना तथा खाद्यान्न पसल दिनभर खुल्न दिने तथा बार अनुसार खोल्न पाउने भनिएका […]

उपत्यकाका यी स्थानमा खुल्नेछन् सरकारी खाद्यान्न पसल

काठमाडौं। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका चार स्थानमा पसल राख्ने भएको छ। कम्पनीले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर पसल राख्ने निर्णय गरेको बताएको छ। थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालन हुनेछन्। ती स्थानमा बासमतीसहित, जुम्ली, मार्सी, कर्णालीको सिमी, घ्यू, तेल, स्यानिटाइजर लगायतका वस्तु पाइनेछन्।

बुधबारबाट दिनभर खाद्यान्न पसल खुल्ने

११ चैत, काठमाडौं । सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका …