खाद्यान्न, लत्ताकपडा र टिकट काउन्टरमा अनुगमन केन्द्रित

चाडपर्व नजिकिँदै गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्यान्न, लत्ताकपडा र सवारी साधनमा अनुगमन बढी केन्द्रित गरेको छ ।चाडपर्वको बेला बजारमा बढी किनमेल हुने हुँदा व्यवसायीले अस्भाविक मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै ती क्षेत्रमा अनुगमन केन्द्रित गरिएको हो । विभागले दैनिक ६ वटा टोली खटाएर बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागका निर्देशक […]