काठमाडौँ: सुनुवाइ सुरु भएको तेस्रो दिन प्रतिनिधिसभा विघटन मुद्दामा निवेदकका कानुन व्यवसायी राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतमा केन्द्रित भएका छन्। पहिलो दिन राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका कानुन व्यवसायीले दोस्रो दिन संविधान धारा ७६(५) को प्रक्रियामा केन्द्रित थिए। प्रारम्भिक बहसमा १२ घण्टा समय पाएको निवेदक पक्षको ध्यान तेस्रो दिन राष्ट्र प्रमुख र…