६ पुस, काठमाडौं । हाम्रा बालबालिका कक्षाकोठामा कति घण्टा बिताउँछन् ? हालको तालिकाले बताउँछ, ८ घण्टा । बिहान आठ बजे विद्यार्थीको लागि खुलेका विद्यालयका ढोका साँझ ५ बजेपछि मात्रै बन्द हुन्छन् । खासगरी निजी विद्यालयहरुमा यस्तो परिपाटी देखिन्छ । जबकि शिक्षा प्रणालीको लागि आदर्श मानिएको फिनल्याण्डमा विद्यार्थीलाई जम्मा ५ घण्टा मात्रै कक्षाकोठामा राख्ने गरिन्छ । […]