दमौली (तनहुँ), १८ असोज । तनहुँको भानु नगरपालिका-१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय शङ्कर पाण्डे र ६५ वर्षीय टङ्कनीति पाण्डे रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल […]
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कतारमा कार्यरत नेपाली श्रमिकलाई परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले ‘स्नेह मिलन २०२६–सिजन १’ अभियान सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्। आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेसले राजनीतिका केन्द्रमा राष्ट्र र जनतालाई राखेर नयाँ चरणमा प्रवेश गर्ने बताए। ‘कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ। नेपाली राजनीतिलाई नयाँ चरणमा लैजान्छौँ,’ उनले भने। महामन्त्री […]
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण र पुस्तान्तरण अरु पार्टीले सिक्न आवश्यक रहेको बताएका छन् । पार्टीको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले पछिल्लो जनभावना अनुसार पार्टीलाई बदलेको उल्लेख गरे । पछिल्लो समय कांग्रेसमा नेताहरु उत्साहित रहेको बताउँदै उनले पाँचै वटा पुस्तालाई समेटेर पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे […]