४४ औं विश्व पर्यटन दिवसका अवसरमा आज बर्दियामा पर्यटकलाई स्वागत

बर्दिया । ४४ औं विश्व पर्यटन दिवसका अवसरमा आज बर्दियामा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकको समूहलाई ढाकाटोपी लगाएर स्वागत गर्नुभएको हो । पर्यटकको समूहलाई ठाकुरबाबा नगरपालिकाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा स्वागत गरिएको हो । उनीहरुलाई प्रदेशसभा सदस्य जन्मजय तिमिल्सेना, नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख विना भट्टराई लगायतले स्वागत गर्नुभएको थियो […]

सम्बन्धित सामग्री

नाकामा पर्यटकलाई स्वागत

स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने रूपन्देहीको बेलहिया नाकामा मंगलबार पर्यटकलाई स्वागत गर्दै ४३ औं विश्व पर्यटन दिवस मनाइएको छ । सुनौली–भैरहवा नाका हुँदै मंगलबार बिहानै नेपाल प्रवेश गर्ने क्यानाडा, चीन, इजरायल र भारतका पाँच पर्यटकलाई स्वागत र सम्मान गरिएको हो ।

पर्यटन दिवसमा लुम्बिनी आएका पर्यटकलाई स्वागत

बुटवल । गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा ४३ औँ विश्व पर्यटन दिवस मनाइएको छ । लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघलगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेका हुन् ।  लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रयले स्पेन, भियतनाम, हल्यान्ड, भारतबाट आएका बाह्य पर्यटकहरुलाई...

बेलहिया नाकामा पर्यटकलाई स्वागत गर्दै मनाइयो पर्यटन दिवस

सुनौली–भैरहवा नाका हुँदै मंगलबार नेपाल प्रवेश गर्ने पाँच जना विदेशी पर्यटकलाई स्वागत गर्दै रुपन्देहीको बेलहिया सीमा नाकामा ४३औं विश्व पर्यटन दिवस मनाइएको छ । सुनौली–भैरहवा नाका स्थलमार्ग हुँदै तेस्रो मुलुक र भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिने मुख्य नाका हो ।

४३ औं विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी

काठमाडौं । विभिन्‍न कार्यक्रम गरी आज मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदैछ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो । दिवसको अवसरमा […]

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

रुपन्देही- विभिन्न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सिमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । क्यानडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो ।

विश्व पर्यटन दिवस: गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत (फाेटाे फिचर)

रुपन्देही – विभिन्‍न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चाैधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएकाे हाे । तस्बिरहरू:

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

विभिन्‍न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।  क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो ।यता ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रि

मनाङ आउने पर्यटकलाई स्वागत

सोमबार सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवसका दिन मनाङ आएका पर्यटकलाई स्वागत गरिएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाइरहेका बेला यहाँ आउने पर्यटकलाई स्वागत तथा सम्मान गरिएको हो । यहाँका पर्यटकीय क्षेत्रहरुमा यस दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छ । कोभिड–१९ को सङ्क्रमणले थिलथिलो परेको पर्यटन तथा होटल व्यवसायलाई चलायमान बनाउन मनाङवासीले यो तयारी थालेका हुन् ।

विश्व पर्यटन दिवस : मनाङमा पर्यटकलाई स्वागत

अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई मनाङमा स्वागत गरिएको छ। ४२औं विश्व पर्यटन दिवसको अवसर पारी पदमार्गमा आएका पर्यटकहरुलाई अन्नपुर्ण संरक्षण क्षेत्र (एक्याप) र पर्यटन व्यवसायीहरुले स्वागत गरेका हुन्।  मनाङ घुम्न हिँडेका पर्यटकलाई...