प्रेस काउन्सिलले थाल्यो युट्युबरलाई कक्षा

२६ पुस, काठमाडौँ । प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका लागि आचारसंहिता अभिमुखीकरण कक्षा सुरु गरेको छ । बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका सञ्चालक तथा सम्पादकलाई बोलाएर काउन्सिलले अन्तर्क्रियात्मक अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा युट्युब सञ्चालकहरूले आफूहरूलाई गलत रूपमा सम्बोधन गर्दै युट्युबमार्फत सामग्री सम्प्रेषण गर्न हतोत्साही गरिने गरेको अनुभव सुनाए । उनीहरूले डिजिटल माध्यममार्फत सूचना सम्प्रेषण कार्यमा […]

सम्बन्धित सामग्री

कोरोना संक्रमणको भय, सरकारले गर्न थाल्यो कडाई

काठमाडौं। चीनमा कोरोनाको नयाँ भेरियन्ट बि.एफ.७ को संक्रमणदर बढेसंगै सरकारले सावधानी बढाउन थालेको छ । शनिवारस्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले अहिलेसम्म कोरोनाका नयाँ भेरियन्ट बि.एफ. ७ पुष्टि नभए पनि आवश्यक सावधानी अपनाउन सवैसंग आग्रह गर्यो। शनिवार नै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी गर्दै पुनः देशभर कडाइका साथ कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड कार्यन्वयन गर्न सम्बन्धीत निकायलाई भनेको छ।

प्रेस युनियनलाई खर्च दिन हेटौँडामा फेसबुक ग्रुपले थाल्यो एक रुपैयाँ संकलन अभियान

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट प्रेस युनियनलाई १० लाख रुपैँया दिने र जनप्रतिनिधिको लागि कोर्ट र सारी खरिदको रकम भुक्तानी गरिदिने निर्णयविरुद्ध फेसबुकको सक्रिय ग्रुप मेन्स रुम रिलोटेड (एम.आर.आर) हेटौँडामा एक रुपैँया चन्दा संकलन अभियान थालेको छ । प्रेस युनियनलाई १० लाख चन्दा सहयोग तथा हेटौँडा उपमहानगरपालिकाका जनप्रतिधिहरुलाई कोट र सारी दिनको लागि […]

एमालेले थाल्यो उम्मेदवार छनोटको प्रक्रिया

काठमाडौं ।  नेकपा एमालेले आगामी मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्ड तयार पार्ने अभ्यास थालेको छ । नेकपा पोलिटब्युरोको बिहीबार सम्पन्न दोस्रो बैठकमा उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्डका विषयमा छलफल भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराउनुभएको […]

ट्राफिक प्रहरीले ट्राफिकमैत्री बोर्ड राख्ने अभियान थाल्यो

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व-अनुशासित बनाउन ट्राफिकमैत्री बोर्ड राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ ।काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सूचनामूलक बोर्डहरू ५७ स्थानमा राखिएको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचे

एमालेसँगको तालमेलबारे प्रचण्ड : काँग्रेसले लखेट्न नै थाल्यो भने भन्न सकिँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल एमालेसँग सहकार्य र तालमेल हुने सम्भावना आफूले नदेखेको बताएका छन् । बिहीबार रुपन्देहीमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अहिले तत्काल एमालेसँगको सहकार्य र तालमेलको सम्भावना आफूले नदेखे पनि तालमेलको विषय नेपाली काँग्रेसको व्यवहारमाथि पनि भर पर्ने बताए । स्थानीय चुनावमा एमालेसँग तालमेलबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले काँग्रेसको मूल नेतृत्व हालकै गठबन्धन जोगाउने पक्षम

कांग्रेसले लखेट्न थाल्यो भने एमालेसँग तालमेल गर्छौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल कांग्रेसमा भर पर्ने बताएका छन्। बिहीबार बुटवलमा प्रेस सेन्टरले गरेको  पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘तत्काललाई त एमालेसँग गठबन्धनको सम्भावना छैन। तर, हुँदै हुँदैन भन्ने चाहिँ होइन।’ राजनीति खेल भएकाले असम्भव भन्ने कुरा केही नरहेको टिप्पणी गरे। प्रचण्डले भने, ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन। त्यसैले एमालेसँगको गठबन्धनबारे

नेपाली पत्रकारितामा निष्पक्षता हराउँदै गएकोमा चिन्तित छु : बाँस्कोटा

काभ्रे : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले छिमेकी मुलुक भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको बताएका छन्।बुधबार जिल्लाको धुलिखेलमा आयोजित प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।नेता बाँस्कोटाले नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो भएको समेत बताए। उनले भने, 'नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएमा ग्लानी लाग्न थाल्यो, निष्पक्ष पत्रकारिताको खाँचो छ।’उनले नेपाली प

कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थाल्यो: नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्व पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् । जनकपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए । केही जिल्लाको महाधिवेशन […]

फेरि बढ्न थाल्यो संक्रमण, आउने दिन कठिन हुन सक्छ : डा.बास्तोला

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोलाले कोरोना महामारी फेरि बढ्न सक्ने बताएका छन्।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ प्रेस ब्रिफिङमा उनले एक सातादेखि पुन: संक्रमणदर बढ्दै गएको बताएका हुन्।सर्वसाधारणले अझै मापदण्ड पालना नगरे आउने दिन थप कठिनाइपूर्ण हुन सक्ने उनको भनाइ छ। उनले भने,‘अहिले निषेधाज्ञा खुकुलो गरिएको छ,जसले सर्वसाधारणले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्दा संक्रमण दर बढ्दै गइरहेको छ।’उनका अनुसार पछिल्लो