नेपाली पत्रकारितामा निष्पक्षता हराउँदै गएकोमा चिन्तित छु : बाँस्कोटा

काभ्रे : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले छिमेकी मुलुक भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको बताएका छन्।बुधबार जिल्लाको धुलिखेलमा आयोजित प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।नेता बाँस्कोटाले नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो भएको समेत बताए। उनले भने, 'नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएमा ग्लानी लाग्न थाल्यो, निष्पक्ष पत्रकारिताको खाँचो छ।’उनले नेपाली प