आयोगद्धारा घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने सिफारिस अनुमोदन

काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीका नेता घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने गरिएको सिफारिस अनुमोदन गरेको छ। पार्टीको मंगलबार बसेको अनुशासन आयोगको बैठकले सिफारिस अनुमोदन गरेको हो । गत जेठ १८ गते बसेको आयोगको सचिवालय बैठकले स्थायी कमिटि सदस्य भुसाललाई स्पष्टिकरण सोध्न पार्टीलाई सिफारिस गरेको थियो । भुसालमाथि अध्यक्ष केपी शर्मा ओलीको […]