काठमाडौँ- अफगानिस्तानमा शासन गरिरहेको तालिबानको विशेष दस्ताले राजधानी काबुलमा प्रतिद्वन्द्वी लडाकु समूह इस्लामिक स्टेट (आईएस) का सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरेको छ । आक्रमणमा छ जना लडाकु मारिएको तालिबानको नेतृत्वमा रहेको कार्यवाहक अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार बताएका छन् । प्रवक्ता मुजाहिदका अनुसार इस्लामिक इमिरेटको विशेष एकाइहरूको बलले हिजो आईएस लडाकुहरूको लुकेको ठाउँ पत्ता […]