आईएस आक्रमणमा परी छ जना इराकी प्रहरीको मृत्यु

बग्दाद । सलाहुद्दिन प्रान्तमा इस्लामिक स्टेट (आईएस) का लडाकुको आक्रमणमा परी छ जना प्रहरी अधिकारीको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । प्रान्तीय प्रहरीका अनुसार मङ्गबार राति सलाहुद्दिन प्रान्तको पूर्वी भागमा रहेको प्रहरी शिविरमा आईएस लडाकुले आक्रमण गर्दा उक्त हताहति भएको हो । लडाकु र प्रहरीबीच भीषण भिडन्त भएको र थप प्रहरी […]

सम्बन्धित सामग्री

इरानमा इस्लामिक जिहादी समूहको आक्रमणमा परी ११ प्रहरीको मृत्यु

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ ।

पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमणमा परी नौ प्रहरीको मृत्यु, अन्य १६ जना घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा आत्मघाती आक्रमणमा परी नौ प्रहरी अधिककारकिो को मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् ।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्। शनिबार नाउसेरा जिल्लाको आकोरा क्षेत्रमा प्रहरीको भ्यानमा आतङ्ककारीहरुले आक्रमण गरेका थिए।

बन्दुकधारीको आक्रमणमा परी तीन नाइजेरियाली प्रहरीको मृत्यु

अबुजा । मध्य नाइजेरियाको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा शनिबार बिहान तीन प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्य राज्य कोगीको अदावी स्थानीय सरकार क्षेत्रमा भएको आक्रमणलाई नियन्त्रणमा ल्याउने प्रयास गर्दा प्रहरी अधिकारीहरू मारिएको  राज्यका प्रहरी प्रमुख एडवर्ड एग्बुकाले एक विज्ञप्तिमा उल्लेख गरेका छन् । सुरक्षा सुविधामा छिर्ने प्रयास गर्दै छिटपुट […]

मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी

काठमाडौ । मोरङ जिल्लाकाे लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र […]

मोरङमा स्थानीयको आक्रमणमा परी एक प्रहरीको मृत्यु, बिहानैदेखि कर्फ्यू जारी

काठमाडौं । मोरङको लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परेकी एक महिला प्रहरी जवानको मृत्यु भएकाे छ । प्रहरी जवानको मृत्युभएछि जिल्ला प्रशासन कार्यालय मोरङले आज (साेमबार ) बिहान ७ बजेदेखि सो क्षेत्रमा कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले साेमबार बिहान सूचना जारी गर्दै बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाइएको बताउनुभएको […]

मोरङको लेटाङमा झडप, एक महिला प्रहरीको मृत्यु

काठमाडौँ । मोरङको लेटाङ–५ खेरुवामा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले १२ बर्सिया वालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा उत्तेजित भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको प्रहरीले […]

जम्मू-कश्मीरको श्रीनगरमा आतङ्कवादी आक्रमण, २ प्रहरीको मृत्यु

जम्मु र कश्मीरको श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै आतंकवादीहरूले सोमबार प्रहरीको गाडीमा गोली चलाउँदा दुई प्रहरी जवानको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइते जवानहरूको सेनाको अस्पतालमा उपचार भइरहेको  कश्मीर जोन प्रहरीले जनाएको छ । नगरको पान्थाचोक क्षेत्रमा भएको आक्रमणमा परी एक असई र एक सिलेक्शन ग्रेड हवल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

अमेरिका आवद्ध हवाई आक्रमणमा सोह्र अफगान प्रहरीको मृत्यु

अफगानिस्तानमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी १६ अफगान प्रहरीको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन।