कारबाहीमा परी पाँच आईएस लडाकू मारिए

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्यहरु लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन्।...

सम्बन्धित सामग्री

अफगान सेनाद्वारा छ जना आईएस लडाकु पक्राउ

अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा द्वन्द्वरत इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध छ जना लडाकुलाई पक्राउ गरेको रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा बताइएको छ। 'गोप्य सूचनाको आधारमा खालिद बिन वालिद कोर्प्सका कर्मचारीहरूले नान्गाहार प्रान्तको खावरेजको गोप्य ठाउँमा छापा मारी छ जना लडाकुहरूलाई गिरफ्तार गरेको' विज्ञप्तिमा जनाइएको छ ।  पक्राउ परेका आतङ्ककारीहरूको लुकेर बसेको ठाउँबाट एके-४७ असल्ट राइफलसहित थुप्रै हतियार र गोलाबारुदहरू पनि फेला परेको  बताइएको छ ।

तालिबानको कारवाहीमा परी अफगानिस्तानमा ६ आईएस लडाकु मारिए

काठमाडौँ- अफगानिस्तानमा शासन गरिरहेको तालिबानको विशेष दस्ताले राजधानी काबुलमा प्रतिद्वन्द्वी लडाकु समूह इस्लामिक स्टेट (आईएस) का सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरेको छ । आक्रमणमा छ जना लडाकु मारिएको तालिबानको नेतृत्वमा रहेको कार्यवाहक अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार बताएका छन् । प्रवक्ता मुजाहिदका अनुसार इस्लामिक इमिरेटको विशेष एकाइहरूको बलले हिजो आईएस लडाकुहरूको लुकेको ठाउँ पत्ता […]

इराकी सेनाको हवाई आक्रमणमा परी ११ आईएस लडाकु मारिए

काठमाडौँ- इराकमा भएको हवाई आक्रमणमा परी आतङ्कवादी संगठन इस्लामिक स्टेट (आईएस) का ११ लडाकु मारिएका छन् । हवाई आक्रमणमा स्थानीय कमाण्डरसहित ११ आईएस लडाकु मारिएको इराकी सेनाले जनाएको छ । इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना […]

आईएस आक्रमणमा परी छ जना इराकी प्रहरीको मृत्यु

बग्दाद । सलाहुद्दिन प्रान्तमा इस्लामिक स्टेट (आईएस) का लडाकुको आक्रमणमा परी छ जना प्रहरी अधिकारीको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । प्रान्तीय प्रहरीका अनुसार मङ्गबार राति सलाहुद्दिन प्रान्तको पूर्वी भागमा रहेको प्रहरी शिविरमा आईएस लडाकुले आक्रमण गर्दा उक्त हताहति भएको हो । लडाकु र प्रहरीबीच भीषण भिडन्त भएको र थप प्रहरी […]

इराकमा हवाई हमला : ४ आईएस लडाकु मारिए

काठमाडौँ – पश्चिमी इराकमा भएको हवाई हमलामा आइतबार इस्लामिक स्टेट (आईएस) समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जनाएको छ। इराकी सशस्त्र सेनाले राजधानी बगदबाट करिब ३९० किलोमिटर पश्चिममा रुतबा शहर नजिकैको मरुभूमि क्षेत्रमा अन्बारमा अबु मन्सुर उपनाम दिएका आईएस नेता र अन्य तीन जना लडाकुहरूलाई बोकेको ट्रकमा आक्रमण गरेका थिए। विज्ञप्तिमा […]

सेनाको कारवाहीमा आईएस नेता अबु इब्राहिम मारिएको बाइडेनको दाबी

काठमाडौं :  अमेरिकाले विशेष फौजले कारबाहीका सिरियामा इस्लामिक स्टेट (आईएस) नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरैशी मारिएको पुष्टि गरेको छ।राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी सेनाको विशेष अप्रेशनमा आईएस नेता अबु इब्राहिमलाई मारेको पुष्टि गरेका हुन्। सन् २०१९ मा आईएस नेता अबु बकर अल बग्दादी मारिएपछि अमेरिकाले गरेको यो सबैभन्दा ठूलो हमला हो।अमेरिकी सेनाले छापा मार्ने क्रममा र पछि भएको झडपमा कम्तिमा १३ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा छ बालबालि

नाइजेरियाली सेनाको कारबाहीमा आईएस लडाकु मारिए

अबुजा– नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नोमा रहेको सैन्य शिविरमा आक्रमण गर्ने इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्तका थुप्रै आईएस लडाकूहरूलाई मारेको सेनाका प्रवक्ताले बताएका छन्। सेनाका प्रवक्ता ओन्येमा न्वाचुकुद्वार जारी विज्ञप्ति अनुसार बोर्नोको गजिराम नगानजाइ स्थानीय सरकारी क्षेत्रमा रहेको सेनाको बेसमा आइतवार आईएस आक्रमणकारीलाई पछ्याउँने क्रममा दुई सैनिकको मृत्यु भएको थियो। देशको अस्तव्यस्त उत्तरपूर्वी क्षेत्रमा सैन्य […]

आईएस सहाराका प्रमुख मारिए

३१ भदौ, काठमाडौं । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) सहारा क्षेत्रका प्रमुख अडनान अबु वालिड अल शरावी मारिएको फ्रान्सले दाबी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले फ्रान्सेली सेनाको कारबाहीमा उनी मारिएको बताएका छन् । शरावीले सन् २०१५ मा इस्लामिक स्टेट इन ग्रेटर सहारा (आईएसजीएस) संगठन बनाएका थिए । सहारा क्षेत्रमा हुने अधिकांश आतंकवादी आक्रमणमा […]

अमेरिकाले अफगानिस्तानमा रहेका आईएस विरुद्धकाे आक्रमणलाई निरन्तरता दिने

काठमाण्डाै - अमेरिकाले अफगानिस्तानमा रहेका इस्लामिक स्टेट आईएस विरुद्धको आक्रमणलाई निरन्तरता दिने बताएको छ । काबुल विमानस्थलमा भएको आक्रमण पछि त्यहाँका आईएस विरुद्धकाे आक्रमणलाई निरन्तरता दिने अमेरिकाले जनाएको हो । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले आईएसलाई परास्त गर्न दोस्रो अभियान सुरु गर्ने पनि बताउनु  भएको छ । काबुल विमानस्थलमा हिजो फेरि विस्फोट भएको थियो ।  तर, त्यसअघि अमेरिकाले विस्फोटक सामग्री लोड गरिएको गाडीलाई निसाना बनाएर ड्रोन आक्रमण गरेको थियो । काबुल विमानस्थलमा आक्रमणका लागि ल...