जेलेन्स्कीले सहयोगको अपिल गर्दै भने ,’कल्पना गर्नुहोस् तपाईंको देशमा बम खसिरहेको छ के गर्नु हुन्छ ?’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्यानडालाई सहयोगको अपिल गरेका छन् । जेलेन्स्कीले मंगलबार क्यानाडालीहरूलाई उनीहरूको समुदायको बीचमा बम खसेको कल्पना गर्न आग्रह गर्दै भने, ‘के तपाईं त्यो परिस्थितिको कल्पना गर्न सक्नु हुन्छ ? तपाईं र तपाईका बच्चाहरूले भयानक विस्फोट, एयरपोर्टमा बमबारी,  ओटावा एयरपोर्ट बम विस्फोटको आवाज ! त्यसैगरी दैनिक हताहतको बारेमा जानकारी ? जेलेन्स्कीले भने, के तपाईं […]