हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनद्वारा सहयोगको आग्रह

विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो ।हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाईका लागि ठूलो रकमको आवश्यक परेको भन्दै यसका लागि हाल लेबनानलाई सो आर्थिक सहयता चाहिएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ ।विश्व स्वास्थ

सम्बन्धित सामग्री

हैटीमा हैजाका कारण ज्यान गुमाउनेको संख्या बढ्न सक्ने : विश्व स्वास्थ्य संगठन

हैटीमा हैजाको प्रकोपका कारण ज्यान गुमाउनेको संख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो पटक हैटीमा हैजाबाट ७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको थियो । तर यो भन्दा धेरैले ज्यान गुमाएका हुन सक्ने र हैजा पुनः महामारीका रुपमा आउने सक्ने डब्लूएचओले चेतावनी दिएको छ । झण्डै तीन वर्ष अघि हैटीमा हैजाको महामारी फैलिएको थियो । हैटीमा नाकाबन्दी, इन्धनको अभाव, विरोध प्रदर्शन र लुटपाटका कारण अवस्था थप बिग्रिएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले हैजा तथा अर...

आइतबारदेखि अढाई लाखभन्दा बढीलाई ‘ओरल कलेरा भ्याक्सिन’ दिइने

काठमाडौं : कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका अढाई लाखभन्दा बढी बासिन्दालाई ‘ओरल कलेरा भ्याक्सिन’ आइतबारबाट दिइने भएको छ।सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टकपाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै नेपालमा २ लाख ५२ हजार ३६३ मात्रा ‘ओरल कलेरा भ्याक्सिन’ आइतबारबाट प्रभावित क्षेत्रमा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए।कपिलवस्तुका हैजा प्रभावित पाँचव

अझै नियन्त्रणमा आएन कपिलवस्तुको हैजा, साढे दुई लाख डोज खोप लगाइँदै

कपिलवस्तु- कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणको लागि मंसिरको पहिलो सातादेखि खोप लगाइने भएको छ । खुला दिसामुक्त उन्मुख कपिलवस्तुको पाँच स्थानीय तहमा १८ असोजदेखि फैलिएको हैजाले आधादर्जन मानिसको ज्यान गइसकेको छ । हैजाको जोखिम निरन्तर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट उपलब्ध ‘ओरल कोलोरा भ्याक्सिन’ खुवाउने तयारी भएको हो । […]

हैजाविरुद्धको साढे २ लाख खोप आज नेपाल आउँदै

कपिलबस्तुमा हैजा फैलिएको एक महिनापछि कोलेर खोप आज काठमाडौंमा आइपुग्ने भएको छ । युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट २ लाख ५२ हजार ३६३ मात्रा खोप आइतबार काठमाडौं आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति महाशाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए । आज दिउसो ३.१५ मा काठमाडौं आइपुग्ने   हैजाविरुद्धको खोप विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको सहयोगमा ल्याउन लागिएको हो । कपिलवस्तुको चार नगरपालिका कृष्णनगर, महाराजगञ्ज, शिवराज तथा विजय नगरपालिका र यशोधारा गाउँपालिका, ह

कपिलवस्तुको हैजा प्रभावित क्षेत्रमा खोप दिइने

काठमाडौँ – कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका नगरिकलाई सरकारले  ‘ओरल कलेरा भ्याक्सिन’ दिने भएको छ। आइतबार २ लाख ५२ हजार डोज ओरल कलेरा भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्कहुँदै नेपाल आउन लागेको हो। स्वासथ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले खोप अर्को हप्ताबाट कपिलवस्तुका हैजाप्रभावित पाँचवटा पालिकाका […]

हैजा फैलिएको महिना दिनपछि बल्ल खोप ल्याउँदै सरकार

गत असोज १८ देखि कपिलवस्तुमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भइसकेको छ । महामारी फैलिएको एक महिनापछि बल्ल सरकारले हैजाविरुद्धको खोप ल्याउन लागेको छ । सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट स्वीकृत प्राप्त गरेसँगै हैजाको खोप ल्याउन लागेको हो । यूनिसेफ, गाभी, विश्व स्वास्थ्य संगठनमार्फत् खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बताए ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख