काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ।
निर्वाचनपछि आज बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले नयाँ सरकार गठन र पार्टी एकीकणसँगै अघि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
पार्टी एकीकरण गर्ने उद्देश्यसहित वाम गठबन्धन गरेर निर्वाचनमा गएका दुई पार्टीलाई