प्रदेशसभामा मुख्यमन्त्री राउत र लोसपा सांसदको जुहारी

२० असोज, जनकपुरधाम । २०७४ सालको प्रदेशसभा निर्वाचनपछि तत्कालिन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मिलेर प्रदेश २ मा सरकार बनाए । पछि पार्टी एकता भएपछि जनता समाजवादी पार्टी बन्यो । गत जेठ महिनासम्म सरकार ठीक ढंगले चलदै थियो । उनीहरुको पार्टी एकीकरण एक बर्ष त टिकेन, सँगै प्रदेश सरकारबाट पनि पूर्व […]

सम्बन्धित सामग्री

लोसपाको अवरोधबीच विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेसशभामा विश्वासको मत लिन बसेको बैठक पुन शुरु भएको छ । अहिले फेरि बैठक शुरु भएको लोसपा सांसद प्रमेश्वर साहले बताए । यसअघि बसेको बैठक २ पटक स्थगित भएको थियो । बैठक शुरु हुनेवितिकै सदनमा लोसपाका सांसदहरु उठेर विरोध गरेका थिए । लोसपा सांसदहरुले विरोध जनाएपछि सभामुखले […]