सरकारी जमिन खोजी गर्दै वीरेन्द्रनगर नगरपालिका

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रको सार्वजनिक÷सरकारी जमिनको खोजी गर्ने भएको छ । नगरपालिकाले परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्नुका साथै सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गा खोजबिन गर्ने भएको हो ।नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले बुधबार पहिलो कार्यपालिका बैठकले अतिक्रमण भएका जग्गा खोजबिन गर्ने निर्णय गरेको जानकारी दिइन् । बैठकको निर्णयबारे जानकारी दिँदै ढकालले भनिन्, ‘लगत लिने र हालको अवस्थाको वस्तुगत र यथार्थ

सम्बन्धित सामग्री

वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा

वीरेन्द्रनगर- विगत तीन दिनदेखि परेको अविरल वर्षका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा परेको छ । वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्र डुबानमा परेका हुन् । निरन्तर वर्षाका कारण उपत्यकाको तल्लो क्षेत्र डुबानमा परेपछि स्थानीयवासी घर छोडेर सुरक्षित स्थानतिर लागेका छन् । धानबाली सबै डुबाएको छ । वर्षाले जलमग्न वीरेन्द्रनगर उपत्यकाको […]

वीरेन्द्रनगर डेङ्गुको जोखिममा

सुर्खेत – कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेङ्गु रोगको जोखिममा रहेको पाइएको छ । सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेङ्गुको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा एक सय पाँच जना डेङ्गु रोगका बिरामीमध्ये वीरेन्द्रनगरभित्रका मात्रै ७५ जना रहेको बताए। प्रमखु गिरीका अनुसार यो […]

वीरेन्द्रनगरमा स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ सुरु

९ भदौ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पठनपाठन सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुले कक्षा १ देखि ३ सम्म उक्त विषय पढाउन थालेका हुन् । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा प्रकाशित पाठ्यपुस्तक स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि र ज्ञानलाई समेटेर तयार पारिएको नगर प्रमुख […]

सिटी बसपार्क सञ्चालकविरुद्ध वीरेन्द्रनगर नगरपालिका  पुग्यो अदालत

काठमाडौँ। सुर्खेतको सिटी बसपार्क सञ्चालकविरुद्ध वीरेन्द्रनगर नगरपालिका अदालत पुगेको छ । भाडाबापतको ३७ करोड रकम नबुझाएर फरार भएपछि बसपार्क सञ्चालनको जिम्मा लिएको पिआर कन्स्ट्रक्सन भक्तपुरविरुद्ध नगरपालिका जिल्ला अदालत सुर्खेतमा शुक्रबार मुद्दा दायर गरेको हो । भाडा रकम बुझाउन भन्दै पिआर कन्स्ट्रक्सनलाई १४ पटक पत्राचार गरिसक्दा पनि नटेरेपछि न्यायका लागि अदालत पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

सिटी बसपार्क सञ्चालकविरुद्ध वीरेन्द्रनगर नगरपालिका अदालत पुग्यो

१४ साउन, सुर्खेत । सुर्खेतको सिटी बसपार्क सञ्चालकविरुद्ध वीरेन्द्रनगर नगरपालिका अदालत पुगेको छ । भाडाबापतको ३७ करोड रकम नबुझएर फरार भएपछि बसपार्क सञ्चालनको जिम्मा लिएको पीआर कन्स्ट्रक्सन भक्तपुरविरुद्ध नगरपालिका जिल्ला अदालत सुर्खेतमा शुक्रबार मुद्दा दायर गरेको हो । भाडा रकम बुझाउन भन्दै पीआर कन्स्ट्रक्सनलाई १४ पटक पत्राचार गरिसक्दा पनि नटेरेपछि न्यायका लागि अदालत पुगेको नगरपालिकाका […]

व्यक्तिले हडपेका सरकारी जग्गा खोज्दै वीरेन्द्रनगर नगरपालिका

सुर्खेत : सार्वजानिक तथा सरकारी जग्गा मिचेर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेका सबै जग्गा खोजी गरेको छ।वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रको सार्वजनिक जमिन खोजी गर्नुका साथै परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्ने समेत निर्णय गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गा खोजबिन गर्ने समेत निर्णय भएको छ।नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले पहिलो कार्यपालिका बैठकले अतिक्रमण भएका जग्गा खोजबिन गर्ने निर्णय भएको भन्दै लगत लिने र हालको अव

वीरेन्द्रनगर–१ मा कांग्रेस, १६ मा एमाले विजयी

वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भए। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४१ मत बढी ल्याएर निर्वाचित भएका हुन्।...

वीरेन्द्रनगर नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

काठमाडाैँ- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को ५० मतगणना हुँदा नेपाली कांग्रेसको सुरुवाती अग्रता देखिएको छ। प्रारम्भिक गणनाअनुसार कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन्। गठब्रन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले २३ मत ल्याएकी छन्। त्यस्तै, राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत ल्याएका […]

वीरेन्द्रनगर नगरपालिका: सर्वदलीय बैठक शनिबार बस्ने

वीरेन्द्रनगर नगरपालिकाको मतगणनाका लागि शनिबार सर्वदलीय बैठक बस्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय सुर्खेतको सभाहलमा सर्वदलीय बैठक बस्ने जानकारी दिएको हो ।

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै वीरेन्द्रनगर नगरपालिका

सुर्खेत– कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको चुनौतीका बाबजुद वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको छ । नगरपालिकाले वडास्तरका रुग्ण स्वास्थ्य संस्थाको पुनःनिर्माण, सेवाको स्तरोन्नतिका साथै नगर अस्पताल सञ्चालन गरेर स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो । नगर प्रमुख देवकुमार सुवेदीले पछिल्ला चार वर्षको अवधिमा नगरको स्वास्थ्य संरचना निर्माण, जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल […]