महेन्द्रनगर नगर विकास समिति जग्गा प्रकरण : ३ जना तत्कालीन अध्यक्षसहित ३७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगर नगर विकास समितिका तत्कालीन ३ जना अध्यक्षसहित ३७ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।अख्तियारले जारी गरेको विज्ञप्तिअनुसार नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तवरले लिजमा दिएर तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका आधारमा तत्कालीन अध्यक्ष गोपाल रसाईली, पल्टु राना, पुष्कल चौधरीसहित ३७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।नगर विकास समितिको स्वा