फेसबुक कम्पनीको नाम अब मेटा

समाचार संस्था रोयटर्सका अनुसार यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ। फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा बोल्दै बिहीबार नयाँ नाम घोषणा गरेका हुन्।

सम्बन्धित सामग्री

फेसबुक मेसेन्जरमा कल र मेसेज अब हुनेछ सुरक्षित

काठमाडौं । लामो प्रतिक्षा पश्चात् मेटा कम्पनीले फेसबुक मेसेन्जरका लागि एण्ड टु एण्ड एन्क्रिप्सन फिचर जारी गरेको छ । मेटाका सीईओ मार्क जुकरबर्गले यसको जानकारी गराएका हुन् । एक पोस्टमा जुकरबर्गले फेसबुक मेसेन्जरमा कल तथा मेसज अफ डिफल्ट रुपबाटै एण्ड टु एण्ड एन्क्रिप्टेड हुने बताएका छन् । यो अपडेटसँगै फेसबुक मेसेन्जर एप अब ह्वाट्सएप जस्तै […]

अब ९० सेकेण्डसम्मको फेसबुक रील्स बनाउन सकिने

मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताका लागि केही नयाँ सिर्जनात्मक अभिव्यक्तिसँग सम्बन्धित फिचरहरू सार्वजनिक गरेको छ । जसअनुसार अब फेसबुक प्रयोगकर्ताहरुले ९० सेकेण्डसम्मको फेसबुक रील्स भिडियो बनाउन सक्नेछन् । यसअघि एक मिनेटसम्मको मात्रै फेसबुक रील्स बनाएर अपलोड गर्न सकिन्थ्यो । Meta for Creators नामक फेसबुक अकाउन्टबाट मेटा कम्पनीले उक्त नयाँ फिचरको घोषणा गरेको हो । अब प्रयोगकर्ताले […]

फेसबुक र इन्स्टाग्राममा अब ब्लुटिकका लागि पैसा तिर्नुपर्ने

मेटाले फेसबुक र इन्स्टाग्राममा पेड फिचरको रुपमा मेटा भेरिफाइड सार्वजनिक हुने भएको छ । यो ट्वीटर ब्लुजस्तै सब्सिक्रिप्सन फिचर हो । मेटा भेरिफाइड फिचरले प्रयोगकर्ताहरुलाई ब्लु ब्याज दिनेछ । मेटा भेरिफाइड पाउनका लागि प्रति महिना १५ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यो फिचर दुवै आईओएस र एन्ड्रोइडका लागि उपलब्ध हुने भएको छ । यो फिचर १८ वर्ष पुगेका र त्यो भन्दा बढी उमेरकाले...

फेसबुक र इन्स्टाग्राममा फर्किँदै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन मेटा कम्पनीले फुकुवा गर्ने भएको छ । फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले डोनाल्ड ट्रम्पको निलम्बन आगामी हप्ताहरुबाटै अन्त्य हुने र उनलाई फेसबुक तथा इन्स्टाग्राममा पुनरागमन गर्न अनुमति दिइने बताएको हो । मेटाका विश्व मामिला सम्बन्धी प्रमुख निक क्लेगले विज्ञप्ति निकालेर उनीहरुका […]

फेसबुक सञ्चालक कम्पनी मेटा रुसको आतंकवादी सूचिमा, अदालतले दियो निरन्तरता

२६ असोज, काठमाडौं । रुसको वित्तिय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकी प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा राखेको छ । मेटा इन्टरनेट मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी हो। रुसले मार्चमा फेसबुक र इन्स्टाग्राम प्रतिबन्ध लगाएको थियो । मस्कोको एक अदालतले रुसी निर्णयलाई पुनर्विचार गर्न गरिएको मेटाको अपील अस्वीकार गरेको […]

मेटा प्लेटफर्मद्वारा ५ सयभन्दा बढी नक्कली चिनियाँ विज्ञको फेसबुक अकाउन्ट बन्द

एजेन्सी, १७ मङ्सिर। फेसबुकको स्वामित्वमा रहेको मेटा प्लेटफर्मले ५ सयभन्दा बढी नक्कली चिनियाँ विज्ञको फेसबुक अकाउन्ट हटाएको छ। फेसबुकले अनलाइन नेटवर्कमार्फत् गलत सूचना दिने चिनियाँ विज्ञको अकाउन्ट हटाएको हो। विल्सन एडवार्ड नाम राखेर स्विस जिव वैज्ञानिक भन्दै अनलाइनमार्फत् विभिन्न मानिसलाई झुक्याएपछि पीडितले उजुरी दिएका थिए। उक्त उजुरीको आधारमा फेसबुकले अनुसन्धान अघि बढाएको थियो। चिनियाँ व्यक्तिले […]

अबदेखि फेसबुक कम्पनीको नाम ‘मेटा’

एजेन्सी । फेसबुक कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी मेटा राखेको छ। कम्पनीको कनेक्ट इभेन्टमा सीईओ मार्क जुकरबर्गले नाम परिर्वतन गरेको घोषणा गरेका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपलगायतका सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ। सामाजिक सञ्जालभन्दा बाहिर भर्चुअल रियालिटी क्षेत्रमा आफ्नो पहुँच फराकिलो बनाउँन लागिएको कम्पनीले जनाएको […]

फेसबुक बन्यो 'मेटा'

फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ। फेसबुकले आफ्नो कर्पोरेट नाम मेटा राख्ने निर्णय गरेको हो।  बिहीबार आयोजित एक कार्यक्रममार्फत फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ नाम र लोगो सार्वजनिक गरेका छन्। ...

फेसबुक कम्पनीको नाम परिवर्तन, नयाँ नाम ‘मेटा’

काठमाडौं, कार्तिक १२ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको जनाएका छन् । जुकरबर्गका अनुसार अब कम्पनीको नाम ‘मेटा’ रहने भएको छ । सामाजिक सञ्जालको नाम भने पुरानै रहने बताउँदै कम्पनीको नाम मात्रै परिवर्तन भएको उनले जानकारी दिए । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ […]

फेसबुक कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखियो

एजेन्सी, १२ कात्तिक । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । अब फेसबुकको व्यवसायिक नाम मटा भएको छ । कम्पनीले नाम परिवर्तन गरेपछि सामाजिक सञ्जाल अझ विस्तार हुने अपेक्षा गरेको छ । फेसबुकको कम्पनीको नाम मात्र परिवर्तन भएको जनाइएको छ । तर, फेसबुक, इन्स्टाग्राम र वाट्स्एपको एकल नाम भने परिवर्तन नहुने भएको छ […]