काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ। त्यसका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका थिए। तर आईपीएलमा कुनै नेपाल खेलाडीलाई सर्टलिस्टमा समावेश गरिएको छैन।इन्डियन प्रिमियर लिगको आयोजक बीसीसीआईले सोमबार मात्र आईपीएलको अक्सनमा जाने खेलाडीको नाम सार्वजनिक गरेको थियो। उसले एसोसिएट राष्ट्रका दुई खेलाडीलाई राख्दै तीन सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ। तर त्यसमा नेपाली खेलाडी भने परेनन्।यसअघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उ
काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा 'अनसोल्ड' भएका छन् ।
बेङ्ग्लोरमा पहिलो दिन सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । अर्थात उनलाई कुनै पनि टोलीले किनेनन् । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।
दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । लेग स्पिनर सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली...
२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने सम्भावना कम भएको छ । शनिबार सुरु भएको १५ औं संस्करणको आईपीएलको मेगा अक्सनमा लेग स्पीनर सन्दीपलाई कुनै पनि टिमले लिएनन् । यस पटक स्पीनरलाई कुनै पनि टिमले चासो देखाएका छैनन् । अफगानिस्तानका मोहम्मद नावी र मुजिव उर […]
काठमाडौं, माघ १९ । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको लागि नेपालबाट सन्दीप लामिछाने मात्रै मेगा अक्सनको लागि छनौट भएका छन् । आईपीएल २०२२ मा नेपालबाट मेगा अक्सनका लागि १५ जना खेलाडीले नाम छनौटका लागि पठाएका थिए । आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, रोहित पौडेल, सुसन भारी, सरद भेषवाकर, सोमपाल कामी, अभिनास बोहरा, […]
भारतीय क्रिकेट बोर्डले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीमा भाग लिने ५९० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक गरिएको १ हजार २१४ जना खेलाडीको सूचीमा नेपालबाट १५ जना खेलाडी रहेकोमा अन्तिम सूचीमा भने एक जना खेलाडीमात्र पर्न सफल भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र यो सूचीमा अट्न सफल भएका हुन् । उनको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।५९० जनाको सूचीमा ३५५ जना अनक्याप्ड र २२८ जना क्याप्ड खेलाडी रहेका छन् । दुई दिनसम्म चल्ने लिल
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्शनमा नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् । नेपालबाट १५ खेलाडीले अक्शनका लागि नाम दर्ता गराए पनि सन्दीप मात्र छनोट भएका हुन् ।
अक्शनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु अर्थात् ६५ लाख नेपाली रुपैयाँ रहेको छ । उनी एसोसिएट खेलाडीको श्रेणीमा अटाएका छन् । गएको वर्ष अक्शनमा सन्दीपले ४० लाख भारु नै राखे पनि कुनै क्बलले उनलाई लिएका थिएनन् ।
यसअघि सन् २०१८ मा सन्दीपलाई तत्कालीन दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो...
६ फागुन, काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् ।
४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै …
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) काे अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने 'अनसाेल्ड' भएका छन् ।चेन्नईमा भइरहेकाे अक्शनमा सन्दीप 'अनसाेल्ड' भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेकाे हाे ।तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेकाे थियाे । सन्दीप अक्शनका लागि छनाेट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए । सन्दीपले दिल्लीबाट नाै खेल खेलेकाेमा १३ विकेट लि...
काठमाण्डाै - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदैछ ।
अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन्दीपलाई मात्र छनोट गरेको थियो । अक्सनमा सन्दीप लामिछानेको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।
सन्दीपले यसअघि आईपीएल क्रिकेटको तीन वटा सिजन खेलिसकेका छन् । अक्सन चेन्नईमा हुनेछ । नेपाली समयअनुसार अक्सन दिउँसो सवा ३ बजे हुनेछ । अक्सनमा २ सय ९२ खेलाडी रहेका छन् । अक्...
७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग फ्रेन्चाइज दिल्ली क्यापिटल्सले रिलिज गरेको छ । आईपीएलको १४औं संस्करण अघि दिल्लीले सन्दीपलाई फुकुवा गर्ने भएको हो । लगातार तीन वर्ष दिल्लीको टिममा रहेका सन्दीपलाई अब नयाँ टिमबाट आईपीएल खेल्ने बाटो खुलेको छ । आईपीएलको १३औं संस्करणमा सन्दीपले दिल्लीबाट एक खेल पनि […]