आईपीएल अक्शनमा नेपालबाट सन्दीप मात्र, न्यूनतम मूल्य ४० लाख भारु

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्शनमा नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् । नेपालबाट १५ खेलाडीले अक्शनका लागि नाम दर्ता गराए पनि सन्दीप मात्र छनोट भएका हुन् । अक्शनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु अर्थात् ६५ लाख नेपाली रुपैयाँ रहेको छ । उनी एसोसिएट खेलाडीको श्रेणीमा अटाएका छन् । गएको वर्ष अक्शनमा सन्दीपले ४० लाख भारु नै राखे पनि कुनै क्बलले उनलाई लिएका थिएनन् । यसअघि सन् २०१८ मा सन्दीपलाई तत्कालीन दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो...

सम्बन्धित सामग्री

रचिन रवीन्द्रले चेन्नईबाट आईपीएल खेल्ने

काठमाडौं- न्यूजिल्याण्डका युवा अलराउन्डर रचिन रवीन्द्रले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सबाट खेल्ने भएका छन् । मंगलबार दुबईमा भएको खेलाडी अक्सनमा चेन्नईले रवीन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको हो । न्यूनतम ५० लाख भारु मूल्य रहेका रवीन्द्रलाई दिल्ली क्यापिटल्स, पञ्जाब किङ्ग्सले चासो देखाएपनि अन्तत: चेन्नईले बाजी मारेको थियो । भारतीय मूलका रवीन्द्रले […]

आईपीएल मेगा अक्सनमा सन्दीप लामिछाने 'अनसोल्ड'

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा 'अनसोल्ड' भएका छन् । बेङ्ग्लोरमा पहिलो दिन सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । अर्थात उनलाई कुनै पनि टोलीले किनेनन् । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । लेग स्पिनर सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली...

आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्रै, न्यूनतम मूल्य ६४ लाख

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनको लागि नेपालबाट सन्दीप लामिछाने मात्र छनोटमा परेका छन् ।

आईपीएल : लिलामीको अन्तिम सूचीमा नेपालबाट सन्दीप मात्र

भारतीय क्रिकेट बोर्डले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीमा भाग लिने ५९० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक गरिएको १ हजार २१४ जना खेलाडीको सूचीमा नेपालबाट १५ जना खेलाडी रहेकोमा अन्तिम सूचीमा भने एक जना खेलाडीमात्र पर्न सफल भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र यो सूचीमा अट्न सफल भएका हुन् । उनको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।५९० जनाको सूचीमा ३५५ जना अनक्याप्ड र २२८ जना क्याप्ड खेलाडी रहेका छन् । दुई दिनसम्म चल्ने लिल

१५ नेपाली खेलाडीमध्ये आईपीएलको अक्सनमा सन्दीपमात्रै

काठमाडौं । नपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा परेका छन् । नेपालबाट १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गराए पनि सन्दीपमात्रै अक्सनका लागि छनौट भएका छन् । अक्सनका लागि सन्दीपको न्यूनतम मुल्य ४० लाख भारु (६४ लाख नेपाली रूपैँया) तोकिएको छ । सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी […]

आईपीएल अक्शनमा सन्दीप 'अनसाेल्ड'

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) काे अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने 'अनसाेल्ड' भएका छन् ।चेन्नईमा भइरहेकाे अक्शनमा सन्दीप 'अनसाेल्ड' भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेकाे हाे ।तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेकाे थियाे । सन्दीप अक्शनका लागि छनाेट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए ।  सन्दीपले दिल्लीबाट नाै खेल खेलेकाेमा १३ विकेट लि...

आईपीएलको अक्सन आज

काठमाण्डाै - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदैछ । अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन्दीपलाई मात्र छनोट गरेको थियो । अक्सनमा सन्दीप लामिछानेको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएल क्रिकेटको तीन वटा सिजन खेलिसकेका छन् । अक्सन चेन्नईमा हुनेछ । नेपाली समयअनुसार अक्सन दिउँसो सवा ३ बजे हुनेछ । अक्सनमा २ सय ९२ खेलाडी रहेका छन् । अक्...

आईपीएलको अक्सनमा नेपाली खेलाडी सन्दीप मात्रै, न्यूनतम मूल्य ४० लाख

भारतको चर्चित इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी को अक्सनमा नेपाली खेलाडी सन्दीप लामिछाने छनोट भएका छन्

आईपीएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्रै छानिए

काठमाण्डाै - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् । अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरे...

सन्दिपले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो

१४ माघ, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ वषर्ीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै …