आईपीएल अक्शनमा सन्दीप 'अनसाेल्ड'

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) काे अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने 'अनसाेल्ड' भएका छन् ।चेन्नईमा भइरहेकाे अक्शनमा सन्दीप 'अनसाेल्ड' भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेकाे हाे ।तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेकाे थियाे । सन्दीप अक्शनका लागि छनाेट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए ।  सन्दीपले दिल्लीबाट नाै खेल खेलेकाेमा १३ विकेट लि...

सम्बन्धित सामग्री

यी हुन् आईपीएल २०२४ का सर्वाधिक १० महँगा खेलाडी

१ चैत, काठमाडौं । विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) चैत ९ गतेदेखि भारतमा सुरू हुँदैछ । आईपीएल विश्वमा क्रिकेट खेलाडीलाई धेरै पैसा दिने लिगमध्ये पर्दछ । चेन्नइ सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक समान पाँच आईपीएल ट्रफी उपाधि जितेका छन् । चेन्नइले महेन्द्रसिंह धोनी र मुम्बईले रोहित शर्माको […]

चेन्नई आईपीएल २०२२ को प्लेअफबाट बाहिर

धोनीको टोली ९७ रनमा अलआउट भएपछि मुम्बईले चेन्नई सुपरकिंग्सलाई पाँच विकेटले पराजित गरेको छ। यो हारसँगै २०२१ को च्याम्पियन चेन्नई सुपर किंग्सको टोली आईपीएल २०२२ को प्लेअफबाट बाहिरिएको छ । आईपीएल २०२२ मा मुम्बईको यो तेस्रो जित हो भने चेन्नईको आठौँ हार हो। दुवै टोलीले १२ खेल खेलिसकेका छन् । मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ । अब दुवै टोलीले थप दुई खेल खेल्नुपर्नेछ । आईपीएलको इतिहासमा मुम्बई र चेन्नईको कुनै पनि टोली प्लेअफमा पुग्न नसकेको यो पहिलो पटक हो ।जवाफमा मुम्ब

आईपीएल: हैदराबादसँग बैंगलोरकाे लज्जास्पद पराजय

रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ ।

आईपीएल क्रिकेटमा ब्राभोको कीर्तिमान

१८ चैत, काठमाडौं । चेन्नाई सुपर किंग्सका ड्वाने ब्राभोले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सार्वाधिक विकेट लिने कीर्तिमान बनाएका छन् । २२औं संस्करणको आईपीएल अन्तर्गत बिहीबार राती लखनउ सुपर जायन्ट्स विरुद्धको खेलमा एक विकेट लिएपछि ब्राभोले आईपीएलमा विकेट संख्या १७१ पुर्‍याउदै कीर्तिमान बनाए । उनले श्रीलंकन लासिथ मालिंगालाई पछि पारेका हुन् । ट्रिनिडाडका ३८ वर्षीय अलराउण्डर ब्राभोले १५३ […]

आईपीएल मार्च २६ देखि गर्ने तयारी

१३ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं संस्करण आगामी मार्च २६ देखि गर्ने तयारी भइरहेको छ । आईपीएल मार्च २६ देखि सुरु गरेर मे २९ सम्म सकाउने गरी खेल तालिका बनाउन लागेको क्रिकइन्फोले उल्लेख गरेको छ । बिहीबार बसेको आईपीएल गभर्निङ काउन्सिल मिटिले आईपीएलको लिग चरणका खेलहरु दुई शहर मुम्बई र पुनेमा मात्र […]

आईपीएल अक्सन : सन्दीप 'अनसोल्ड'

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि इन्डियन प्रिमियर लिग (आईपीएल)मा कुनै पनि टिमले बोली लगाएन।शनिबार भएको आईपीएल २०२२ को मेगा अक्सनमा लेग स्पिनर सन्दीपका लागि कुनै पनि टोलीले बोली लगाएन। उनी अनसोल्ड भए। अक्सनमा उनको मुल्य ४० लाख भारु थियो। गत सिजन पनि उनी अनसोल्ड भएका थिए।२०१८ मा दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै तीन वर्षका लागि दिल्लीमा अनुबन्धित भएका थिए। नेपालबाट १५ खेलाडी मध्ये सन्दीप मात्र अक्

आईपीएल आयोजनाका लागि बिसीसीआईलाई चार देशको प्रस्ताव

एजेन्सी। कोरोनाका कारण निलम्बित अवस्थामा रहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को पुनः सञ्चालनको लागि भारतीय क्रिकेट बोर्डलाई चार देशहरुले आफ्नो देशमा आयोजनाका लागी प्रस्ताव गरेका छन्। बिसीसीआईलाई इङ्ल्यान्ड, युएई, अष्ट्रेलिया र श्रींलकाले आईपीएल आयोजनाको प्रस्ताव राखेका हुन्। यसअघि आईपीएल दक्षिण अफ्रिका र युएईमा आयोजना भइसकेको छ। आईपीएलको पछिल्लो सिजन युएईमा भएको थियो जसको लागि बिसीसीआईले ९८.५ करोड भारु युएईलाई बुझाएको थियो।

आईपीएल आयोजनाका लागि बिसीसीआईलाई चार देशको प्रस्ताव

एजेन्सी। कोरोनाका कारण निलम्बित अवस्थामा रहेको इन्डियन प्रिमियर लिग (आईपीएल)को पुनः सञ्चालनको लागि भारतीय क्रिकेट बोर्डलाई चार देशहरुले आफ्नो देशमा आयोजनाका लागी प्रस्ताव गरेका छन्। बिसीसीआईलाई इङ्ल्यान्ड, युएई, अष्ट्रेलिया र श्रींलकाले आईपीएल आयोजनाको प्रस्ताव राखेका हुन्। यसअघि आईपीएल दक्षिण अफ्रिका र युएईमा आयोजना भइसकेको छ। आईपीएलको पछिल्लो सिजन युएईमा भएको थियो जसको लागि बिसीसीआईले ९८.५ करोड भारु युएईलाई बुझाएको थियो।

कोरोना संकट : आईपीएल अनिश्चितकालका लागि स्थगित

खेलाडीहरू कोरोना भाइरस संक्रमित हुन थालेपछि आईपीएल क्रिकेटका खेललाई अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ

कोरोनाका कारण आईपीएल स्थगित

खेलाडी तथा ब्याकरूम स्टाफहरूलाई धमाधम कोरोना संक्रमण हुन थालेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गरेको हो । यसअघि सोमवार कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बैंग्लोरबीचको खेल कोरोनाका कारण स्थगित भएको थियो । प्राय: टीममा खेलाडीहरूलाई नै कोरोना देखिन थालेपछि प्रतियोगिता नै स्थगित भएको हो ।