काठमाडौं, माघ १९ । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको लागि नेपालबाट सन्दीप लामिछाने मात्रै मेगा अक्सनको लागि छनौट भएका छन् । आईपीएल २०२२ मा नेपालबाट मेगा अक्सनका लागि १५ जना खेलाडीले नाम छनौटका लागि पठाएका थिए । आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, रोहित पौडेल, सुसन भारी, सरद भेषवाकर, सोमपाल कामी, अभिनास बोहरा, […]