च्यासलमा एमाले अनुशासन आयोगको बैठक

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको बैठक बसेको छ । आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा मंगलबार मध्याह्न पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा पार्टीको आन्तरिक जीवनका सम्वन्धमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । नेता रिजालका अनुसार बैठकमा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा भएका पार्टी काम र त्यसक्रममा देखा परेका समस्याहरूका बारेमा रिपोर्टिङ गर्नेछन् । एमाले सचिवालयको बैठक बसेलगत्तै अनुशासन आयोगको बैठक बसेको हो । सोमबार एमाले सचिवालय बैठक बसेको थियो । उक्त

सम्बन्धित सामग्री

एमालेको अनुशासन आयोगको बैठक जारी

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय अनुशासनको बैठक बसेको छ । बैठक आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा मंगलबार दिउँसो १२ बजेदेखि पार्टी कार्यालय च्यासलमा सुरु भएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनका सम्बन्धमा छलफल हुनेछ । बैठ...

एमाले केन्द्रीय अनुशासन आयोगको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगको बैठक जारी रहेको छ । बैठक आयोगका अध्यक्ष केशव वडालको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा सुरु भएको हो । बैठकमा पार्टीको आन्तरिक जीवनका सम्बन्धमा छलफल भएको छ । बैठकमा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा भएका पार्टी काम र त्यस क्रममा देखा परेका समस्याहरुको रिपोर्टिङ गर्नुभएको छ ।

एमाले केन्द्रीय अनुशासन आयोगको बैठक सुरु

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगको बैठक जारी रहेको छ । बैठक आयोगका अध्यष केशव वडालको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा सुरु भएको हो । आजको बैठकमा पार्टीको आन्तरिक विषय र त्यसमा उठेका समस्याहरुबारे छलफल हुने जनाइएको छ। सोमबार एमालेको सचिवालय बैठक बसेको थियो । गत स्थानीय तहको चुनावमा निर्वाचित […]

एमालेद्धारा संसदमा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं।एमालेले संसदमा अर्थमन्त्रीको राजीनामा माग गरेको छ।लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।च्यासलमा एमाले अनुशासन आयोगको बैठक जारी रहेको छ।बर्दिबासको एक घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति हुन पुगेको छ र विश्वकप लिग २ मा आज नेपाल र ओमान भिड्दै छन्।

एमाले अनुशासन आयोगको बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठक बसेको छ। मंगलबार आयोगका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो। बैठकमा पार्टीको आन्तरिक जीवनका सम्बन्धमा छलफल भएको जनाइएको छ।