एमाले केन्द्रीय अनुशासन आयोगको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगको बैठक जारी रहेको छ । बैठक आयोगका अध्यक्ष केशव वडालको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा सुरु भएको हो । बैठकमा पार्टीको आन्तरिक जीवनका सम्बन्धमा छलफल भएको छ । बैठकमा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा भएका पार्टी काम र त्यस क्रममा देखा परेका समस्याहरुको रिपोर्टिङ गर्नुभएको छ ।

सम्बन्धित सामग्री

माओवादीका तीन आयोगको संयुक्त बैठक जारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी) केन्द्रका तीनवटा संयुक्त आयोगको बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो । पार्टी केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको संयुक्त अन्तरक्रियात्मक बैठक बसिरहेको जनाइएको छ । बैठकमा अध्यक्ष प्रचण्डसहितका नेता सहभागी छन्...