एमाले अनुशासन आयोगको बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठक बसेको छ। मंगलबार आयोगका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो। बैठकमा पार्टीको आन्तरिक जीवनका सम्बन्धमा छलफल भएको जनाइएको छ।