जनकपुर । प्रदेश २ को नाम मधेस राखिएको छ । सोमबार बसेको प्रदेश सभा बैठकको दुई तिहाइ बहुमतले मधेस प्रदेश राख्ने प्रस्ताव पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी रहेकोमा ८० जनाले पक्षमा मत दिएका थिए । यसअघि ३ चैत २०७६ मा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको […]