२९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह 'ए' अन्तर्गतको दोस्रो खेलमा एसियाली शक्ति राष्ट्र दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक (चेकिया) मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा भिड्दैछन् ।
लगातार १२ औं पटक विश्वकप खेलिरहेको दक्षिण …
२८ जेठ, काठमाडौं । नेपालको क्विक कमर्स प्लेटफर्म माइ मार्टले विश्वकप फुटबल २०२६ को विशेष अवसरमा ग्राहकका लागि महाछुट क्याम्पेन घोषणा गरेको छ । यो आकर्षक योजना जेठ २८ गतेदेखि साउन ४ गतेसम्म लागु हुनेछ।
विश्वकप …
२८ जेठ, काठमाडौं । ‘नयाँ बजेटबाट कति प्रतिशत नेपाली खुसी भए ?’ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सोधेको प्रश्न हो यो ।
अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष …
२८ जेठ, काठमाडौं । संविधान संशोधन कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले बिहीबार तीनै …
नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी (Risk-Based Capital) सम्बन्धी मार्गचित्र तथा बीमालेख नियमन प्रक्रियाबारे बीमाङ्की विज्ञानका विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय गणित विज्ञान स्कूल अन्तर्गत स्नातक तहका छैटौँ तथा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य जोखिममा आधारित पूँजीसम्बन्धी मार्गचित्र, यसको कार्यान्वयन अवस्था, समयसीमा, […]