कांग्रेस, एमाले र माओवादीको कार्यालय बनाउन सरकारी बजेट

१५ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले प्रमुख तीन दलको कार्यालय भवन बनाउन बजेट छुट्याएको पाइएको छ । प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधबार पारित गरेको आर्थिक वर्ष २०८०-८१ को बजेटमा तीन ठूला पार्टीको भवन बनान बजेट बजेट छुट्याएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री केदार कार्कीले आफ्नो दल नेपाली कांग्रेससँगै […]