आठ वडा तरकारी नमुना गाउँ बनाउन प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन

दोधारा चाँदनी, १ मङ्सिर । तरकारीको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरका तीन पालिकामा तरकारीका लागि नमुना गाउँका बनाउन लागेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा यहाँको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र पुनर्वास नगरपालिका भित्रका आठ वटा वडालाई तरकारीको नमुना गाउँ बनाउन प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन […]

सम्बन्धित सामग्री

बजेट नपर्दा रारा ‘नमुना गाउँ’ अलपत्र

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा नजिकै प्रदेश सरकारले ‘मुर्मा नमुना गाउँ’ कार्यान्वयनमा ल्याए पनि कार्यक्रम अलपत्र परेको छ । छायानाथरारा नगरपालिका–९ स्थित मुर्मा गाउँलाई नमुना बनाउन गत वर्षमा २ करोड बजेट विनियोजन गरिएको थियो । तर यो वर्ष बजेट नपर्दा कार्यक्रम अलपत्र परेको हो ।