काठमाडौं : ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो भारतले अष्ट्रेलियालाई पराजित गरेको छ। विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८विकेट गुमाएर लक्ष्य भेट्टायो। भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए। इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए। अष्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए। त्यस अघि टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले जोस इङ्लिसको शतकप