एजेन्सी – भारतले निकै रोमान्चक तेस्रो तथा अन्तिम टि२० आई खेलको दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा क्लिनस्विप पनि गरेको छ । खेल जित्न अफगानिस्तानले दोस्रो सुपर ओभरमा मात्रै १२ रन पाएको थियो । स्पिनर रवि विश्रोईको पहिलो बलमा मोहम्मद नाबी लङअफमा रिंकु सिंहबाट क्याच आउट भए । दोस्रो […]
The post भारतले दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हरायो first appeared on हाम्रो खेलकुद.