विचौर सिंदी पूर्व पश्चिम उच्च पहाडी रणनैतिक सडकखण्डको कालोपत्रे योजना दूधपोखरी गाउँपालिकाको सामघडेरीमा पूर्व मन्त्री एवं नेकपा माओबादीका महासचिव देव प्रसाद गुरुङले हालै शिलान्यास गरेका छन् ।माओवादी नेता देवप्रसाद गुरुङले आफ्नो कार्यकालमा रेडबुकमा समावेश गरेको एक संघीय निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्तर्गतको उक्त सडकले कुनाघाट– विचौर– भुम्लीचोक– फुलङ्गिरी– जोर्ने– गौंडा–मञ्ज्याङ– नौथर– शेरा– चिति– तिलाहार– बाँझाखेत– वेसीशह