नेपालगन्ज उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयले कारकाँदोस्थित अमरनगर टोलमा दुई महिना अगाडी झण्डै तीन सय मिटर सडक कालोपत्रे गर्ने योजना अगाडी बढायो। वडा कार्यालयले सडक कालोपत्रे सुरु गर्नुअघि गत पुस ६ गते सार्वजनिक रुपमै सूचना जारी गरेर ‘सिद्धार्थ भ्यू हो...