१९ असोज, गुल्मी । गुल्मी सदरमुकाम तम्घास नजिकै रहेर पनि ओझेलमा परेको भण्डारी टोलमा सडक कालोपत्रे भएको छ । वषौंदेखि कच्ची सडकमा सास्ती खेप्दै आएका स्थानीय सडक कालोपत्रे भएपछि खुशी भएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–४ को अर्खलेको भण्डारी टोलमा सडक कालोपत्रे भएको छ । सडक विस्तार भएको लामो समयपछि सडक कालोपत्रे भएको हो । […]