गोरखाका छ पालिकालाई तीन करोड विद्युत रोयल्टी

गोरखाका छ पालिकाले विद्युत रोयल्टी बापत तीन करोड रुपैयाँ पाएका छन् ।आर्थिक वर्ष ०७७/०७८ मा विद्युत रोयल्टी बापत तीन करोड पाँच लाख ९५ हजार रोयल्टी पाएका हुन् । महालेखा नियन्त्रकको...

सम्बन्धित सामग्री

गोरखाका स्थानीय तहलाई ४ अर्ब ६० करोड सङ्घीय अनुदान

गोरखा जिल्लामा भएका ११ वटा स्थानीय तहलाई ४ अर्ब ६० करोड रुपियाँ सङ्घीय सरकारले बजेट अनुदान पठाएको छ ।

गोरखामा राजस्व संकलन बढ्यो

गोरखाका सरकारी कार्यालयको राजस्व संकलन गत वर्षको तुलनामा बढेको छ । जिल्लास्थित संघ र प्रदेशअन्तर्गतका कार्यालयले संकलन गरेको राजस्व गत वर्षको तुलनामा पाँच करोडभन्दा धेरैले बढेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा संघअन्तर्गतका कार्यालयले ८३ करोड नौ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेका छन् । गत आर्थिक […]

गोरखाका उम्मेदवारको खर्च दुई करोडभन्दा बढी

मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गोरखाका उम्मेदवारहरूले दुई करोडभन्दा बढी खर्च गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको खर्च विवरणअनुसार जिल्लाका ४८ जना उम्मेदवारको कुल चुनाव खर्च दुई करोड १८ लाख नौ हजार रुपैयाँ रहेको छ । निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण बुझाउन भनेको थियो […]

गोरखाका स्थानीय तहको बेरुजु २२ करोड

गोरखाका स्थानीय तहहरुको बेरुजु रकम करीव २२ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार जिल्लाका ११ पालिकाको बेरुजु २१ करोड ९१ लाख ३४ हजार रुपैयाँ पुगेको हो ।महालेखाले सम्पन्न गरेको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका पालिकामध्ये प्रतिशतका आधारमा सबैभन्दा धेरै बेरुजु धार्चे गाउँपालिकाको रहेको छ ।उक्त पालिकाको लेखापरीक्षण गरिएको […]

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ ।

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ ।

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई  नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र रु एक अर्ब २० करोड ६९ लाख बजेट  विनियोजन गरेको छ ।&n

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड

काठमाडौँ,१७ जेठ । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै […]

५० करोड लगानीमा गोरखा गार्डेन होटल सञ्चालनमा

२३ मंसिर, गोरखा । आन्तरिक तथा वाह्य पर्यटकको सेवा सुविधालाई मध्यनजर गर्दै गोरखाको अर्घलेमा गोरखा गार्डेन होटल सञ्चालनमा आएको छ । चितवन र गोरखाका व्यवसायीहरु मिलेर ‘स्विमिङ पुल’ सहितको होटल सञ्चालनमा ल्याएका हुन् । गोरखा नगरपालिका–६ अर्घलेमा रहेको सो होटलमा हालसम्म ५० करोड लगानी भइसकेको बताइएको छ । गोरखा गार्डेन होटल प्रालिका अध्यक्ष ऋषिराम पौडेलका […]

अदालतले दोषी ठहर गरेकाबाट १५ करोड असुल्न बाँकी

जिल्ला अदालत गोरखाले कसुरदार ठहर गरेकाबाट करिब १५ करोड जरिवाना रकम असुल्न बाँकी रहेको पाइएको छ । विभिन्न मुद्दामा अदालतले सजाय सुनाएका गोरखाका ७ सय ७८ जना फरार कसुरदारबाट करिब १५ करोड जरिवाना रकम असुल्न बाँकी रहेको अदालतले जनाएको छ ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ सय ३६ मुद्दामा कैद तथा जरिवाना असुल गर्न बाँकी […]