अदालतले दोषी ठहर गरेकाबाट १५ करोड असुल्न बाँकी

जिल्ला अदालत गोरखाले कसुरदार ठहर गरेकाबाट करिब १५ करोड जरिवाना रकम असुल्न बाँकी रहेको पाइएको छ । विभिन्न मुद्दामा अदालतले सजाय सुनाएका गोरखाका ७ सय ७८ जना फरार कसुरदारबाट करिब १५ करोड जरिवाना रकम असुल्न बाँकी रहेको अदालतले जनाएको छ ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ सय ३६ मुद्दामा कैद तथा जरिवाना असुल गर्न बाँकी […]