गोरखामा राजस्व संकलन बढ्यो

गोरखाका सरकारी कार्यालयको राजस्व संकलन गत वर्षको तुलनामा बढेको छ । जिल्लास्थित संघ र प्रदेशअन्तर्गतका कार्यालयले संकलन गरेको राजस्व गत वर्षको तुलनामा पाँच करोडभन्दा धेरैले बढेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा संघअन्तर्गतका कार्यालयले ८३ करोड नौ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेका छन् । गत आर्थिक […]