उद्धार र पुनःस्थापनामा तीव्रता दिन आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले केही दिनदेखि अविरल परेको वर्षका बाढीपहिरोबाट प्रभावितलाई तत्काल राहत,उद्धार र पुनःस्थापनाको काम गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले बुधबार विज्ञप्ति जारी गर्दै प्रभावितलाई तत्काल खोजी,राहत,उद्धार र पुनःस्थापना गर्न आग्रह गरेको हो।बाढीपहिरोका कारण डोटी, डडेल्धुरा, बैतडी, बझाङ, हुम्ला, कालिकोट, धनकुटा, पाँचथर, इलाम, कैलाली, कञ्चनपुर, नवलपरासी लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको र धानबाली लगायत कृषिजन्य उत्पादन र पशुपन्छी नष्ट भएको पाइएको छ। तर

सम्बन्धित सामग्री

रूस-युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर्न आयोगको आग्रह

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले रूस–युक्रेनको युद्धमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।आयोगले युद्धमा घाइते भएका नेपालीको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उक्त आग्रह गरेको हो।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज (आइतवार) जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मृतकका परिवार र घाइतेलाई राहत

भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत तथा खोजीमा जुट्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । भूकम्पमा परि घाइते भएकाको उद्धार, निशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवम् खोजी कार्यमा जुट्न राष्ट्रिय मानव अधिकार आयोगले सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । आयोगले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार, राजनीतिक दल लगायत सम्बद्ध सबै पक्षलाई यस्तो आग्रह गरेको हो । शुक्रबार राति भूकम्पका कारण जाजरकोट र रुकुम […]

इजरायलबाट फर्कन चाहनेलाई तत्काल घर फर्काउन मानवअधिकार आयोगको आग्रह

२४ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले इजरायलबाट घर फर्किने चाहना भएका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गर्न सरकारलाई आग्रह गरेको छ । सरकारलाई पत्र पठाउँदै आयोगले १० नेपालकी शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं […]

विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले विपद् पीडितलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई गरेको छ । ‘प्राकृतिक विपद्को रोकथाममा पूर्व तयारी अपनाउन, पूर्व सूचना प्रणालीको व्यवस्था हुन, पीडितहरूको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । गत हप्ता परेको अविरल वर्षाले सुदूरपश्चिम […]

प्रकोप प्रभावितप्रति ध्यान दिन मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक प्रकोप प्रभावितको खोज, उद्धार, उपचार, मनोसामाजिक परार्श र पुनःस्थापना गर्न सरकारसँग आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक प्रकोप प्रभावितलाई सरोकारवालासँग समन्वय र सहकार्य गरी नागरिकको जीउधनको रक्षा गर्न सरकारलाई आग्रह गरिएको छ।

उद्धार, राहत र पुन:स्थापनामा तीव्रता दिन मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार, राहत, पुन:स्थापना र मनोसामाजिक परामर्शमा तीव्रता दिन आग्रह गरेको छ ।

पीडितको उद्दार र राहतको व्यवस्था मिलाउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाढीपीडितको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले यस विपद्को घडीमा मानवीय सहयोगको उच्चतम भावनाका साथ उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जुट्न आयोगसम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपत्तिबाट हुनसक्ने […]

उद्धार र राहत कार्यमा जुट्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढीपहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन सावधानी अपनाउँदै उद्धार र राहत कार्यमा अविलम्ब जुट्न सरकारसँग आग्रह गरेको छ ।