भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत तथा खोजीमा जुट्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । भूकम्पमा परि घाइते भएकाको उद्धार, निशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवम् खोजी कार्यमा जुट्न राष्ट्रिय मानव अधिकार आयोगले सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । आयोगले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार, राजनीतिक दल लगायत सम्बद्ध सबै पक्षलाई यस्तो आग्रह गरेको हो । शुक्रबार राति भूकम्पका कारण जाजरकोट र रुकुम […]