नेपालमा देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५ : संक्रमण बढ्न सक्ने आकलन

काठमाडौं । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ । धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए । भारत र अमेरिकामा पछिल्लो समय संक्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि...

सम्बन्धित सामग्री

नेपालमा फेला पर्यो कोरोना भाइरसको नयाँ सब–भेरियन्ट (विज्ञप्तिसहित)

काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ सब–भेरियन्ट भेटिएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।गत २१ साउन देखि १४ असोजसम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरूको छनोट गरी केही नमुनाहरूको जिनोमिक सिक्‍वेन्सिङ गर्दा ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी पहिचान भएको बताइएको छ।विज्ञप्ति

भारतमा भेटियो कोरोनाको नयाँ सब–भेरियन्ट

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो ।इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने बताएका छन् । उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो नयाँ सब–भेरियन्टमाथि नजिकबाट निगरानी बढाउनुपर्ने जिकिर गरेका छन् ।हालसम्म भारतसहित ८ देशमा ओमिक्रोनको यो नयाँ सब भेरियन्ट पुष्टि भएको छ ।

न्युयोर्कमा ओमिक्रोनका थप दुईवटा सब–भेरियन्ट फैलिए

अमेरिकाको न्युयोर्कमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट पत्ता लागेको छ, जसलाई बिए २.१२ र बिए.२.१२.१ नाम दिइएको छ । बिए २.१२ मा बिए.२ को २३ प्रतिशत र बिए.२.१२.१ मा २७ प्रतिशतभन्दा बढी उत्परिवर्तन...

ओमिक्रोनको सब भेरियन्ट डेल्टा जत्तिकै खतरनाक

६ फागुन, काठमाडौं । ल्याबमा गरिएको नयाँ परीक्षणले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको ‘बीए.२’ नामक सब भेरियन्टसँग संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउन सक्ने क्षमता रहेको देखाएको छ । जापानमा गरिएको ल्याब परीक्षणबाट बीए.२ सब भेरियन्टसँग संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउन सक्ने विशेषता रहेको देखिएको हो । यो सब भेरियन्ट डेल्टा जत्तिकै खतरनाक रहेको पनि ल्याब परीक्षणको निष्कर्ष छ […]

‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय: डब्लूएचओ

एजेन्सी, २० माघ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक अधिकारीले जनाएका छन्। ती अधिकारीले तीव्ररुपमा संक्रमण फैलिने ‘ओमिक्रोन’ भेरियन्टको सहायक भाइरस ‘बीए.२’ फैलिरहेको जनाएका हुन्। ‘बीए.२’ ओमिक्रोन (बीए.१) जतिकै गम्भीर रहेको बताइएको छ। डब्लुएचओको कोभिड-१९ रेस्पोन्स टिमका डा. बोरिस पाभलिनले खोपले ओमिक्रोनको विभिन्न […]

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ ले संक्रमण फैलायो

२० माघ, काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ । अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् । नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका छन् । […]

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय : डब्लुएचओ

केही दिनयता कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । डब्लुएचओको कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताउनुभएको …

ओमिक्रोनको ‘सब भेरियन्ट’ कति घातक ?

१३ माघ, काठमाडौं । कोभिड-१९ को संक्रामक भेरियन्ट ओमिक्रोनको सहप्रजाति फेला परेसँगै महामारीले आगामी दिनमा कस्तो रुप लिनसक्छ भन्ने चर्चा हुन थालेको छ । अमेरिकासहितका मुलुकमा ओमिक्रोनका संक्रमित घटिरहेका बेला ‘बीए.२’ भनिएको सहप्रजाति (सब भेरियन्ट) युरोप र एसियामा फैलिन थालेको छ । जन स्वास्थ्यविद्हरूले यो सब भेरियन्टलाई निगरानी गर्नुपर्ने बताइरहेका छन् । तर, ओमिक्रोनभन्दा के-कति […]

इजरायलमा भेटियो ओमिक्रोनको ‘सब भेरियन्ट’

३० पुस, काठमाडौं । कोभिड-१९ को नयाँ ‌ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ फेला परेको छ । इजरालयमा कोभिड संक्रमितको नमुना जीन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको सब भेरियन्ट फेला परेको हो । ओमिक्रोन भेरियन्टबाट विकास भएको सब भेरियन्टको नाम ‘बीए २’ राखिएको छ । हालसम्म यो सब भेरियन्टबाट इजरालयमा २० जना संक्रमित भएको जेरुसलेम पोष्टले जनाएको छ । […]