ओमिक्रोनको सब भेरियन्ट डेल्टा जत्तिकै खतरनाक

६ फागुन, काठमाडौं । ल्याबमा गरिएको नयाँ परीक्षणले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको ‘बीए.२’ नामक सब भेरियन्टसँग संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउन सक्ने क्षमता रहेको देखाएको छ । जापानमा गरिएको ल्याब परीक्षणबाट बीए.२ सब भेरियन्टसँग संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउन सक्ने विशेषता रहेको देखिएको हो । यो सब भेरियन्ट डेल्टा जत्तिकै खतरनाक रहेको पनि ल्याब परीक्षणको निष्कर्ष छ […]

सम्बन्धित सामग्री

कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा पुष्टि नभएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट […]

नेपालमा कोरोनाको सब भेरियन्ट बीएफ-७ भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको बताएको छ।...

स्वास्थ्य मन्त्रालयले भन्यो – कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन

७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन भने आग्रह गरेको छ । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ […]

भारतमा कोरोनाको ओमिक्रोन सब–भेरियन्ट तीन जनामा फेला

भारतमा कोरोना भाइरसको ओमिक्रोन सब–भेरियन्ट बीएफ– ७ फेला परेको छ। भारतमा तीन जनामा उक्त भेरियन्ट फेला परेको बीबीसीले जनाएको छ।

कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियाे

काठमाडौँ – कोरोना भाइरसको नयाँ सब-भेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एकजना नेपालीमा नयाँ सब भेरियन्ट ‘एक्सबीबी’ भेटिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै गएको साउन २१ गतेखि असोज १४ गतेसम्म कोभिड–१९ भएका विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा […]

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी भेटियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएका हो।...

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ ले संक्रमण फैलायो

२० माघ, काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ । अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् । नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका छन् । […]

५७ देशमा फैलियो ओमोक्रनको 'सब भेरियन्ट', पहिलो भेरियन्टभन्दा थप संक्रामक

विश्व स्वास्थ्य संगठनले ओमोक्रन भेरियन्टको 'सब भेरियन्ट' ५७ देशमा फैलिसकेको जनाएको छ। निकै संक्रामक भनिएको ओमोक्रन भन्दा यो नयाँ सब भेरियन्ट थप संक्रामक रहेको वैज्ञानिकहरुले बताउँदै आएका छन्। ओमोक्रनको पहिलो भेरियन्ट (BA.1) भने १६५ भन्दा बढी देशमा फैलिसकेको छ। संगठनले विभिन्न देशमा ५० प्रतिशतभन्दा बढी संक्रमितहरुमा 'सब भेरियन्ट' देखिएको जनाएको छ। BA.2…

ओमिक्रोनको ‘सब भेरियन्ट’ कति घातक ?

१३ माघ, काठमाडौं । कोभिड-१९ को संक्रामक भेरियन्ट ओमिक्रोनको सहप्रजाति फेला परेसँगै महामारीले आगामी दिनमा कस्तो रुप लिनसक्छ भन्ने चर्चा हुन थालेको छ । अमेरिकासहितका मुलुकमा ओमिक्रोनका संक्रमित घटिरहेका बेला ‘बीए.२’ भनिएको सहप्रजाति (सब भेरियन्ट) युरोप र एसियामा फैलिन थालेको छ । जन स्वास्थ्यविद्हरूले यो सब भेरियन्टलाई निगरानी गर्नुपर्ने बताइरहेका छन् । तर, ओमिक्रोनभन्दा के-कति […]

इजरायलमा भेटियो ओमिक्रोनको ‘सब भेरियन्ट’

३० पुस, काठमाडौं । कोभिड-१९ को नयाँ ‌ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ फेला परेको छ । इजरालयमा कोभिड संक्रमितको नमुना जीन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको सब भेरियन्ट फेला परेको हो । ओमिक्रोन भेरियन्टबाट विकास भएको सब भेरियन्टको नाम ‘बीए २’ राखिएको छ । हालसम्म यो सब भेरियन्टबाट इजरालयमा २० जना संक्रमित भएको जेरुसलेम पोष्टले जनाएको छ । […]