ओमिक्रोन सब भेरियन्ट बीएफ ७ प्रभावः नेपालमा फैलिने/नफैलिने भारतको अवस्थामा भरपर्छ

सरुवा रोग बिशेषज्ञ डा शेर बहादुर पुन भारतमा ओमिक्रोनको सब भेरियन्ट बी एफ ७ फैलने र अस्पताल भर्ना हुनेको संख्याले नेपालमा कति फैलने भन्ने कुरा निर्धारण गर्ने बताउँछन्।...

सम्बन्धित सामग्री

भारतमा कोरोनाको ओमिक्रोन सब–भेरियन्ट तीन जनामा फेला

भारतमा कोरोना भाइरसको ओमिक्रोन सब–भेरियन्ट बीएफ– ७ फेला परेको छ। भारतमा तीन जनामा उक्त भेरियन्ट फेला परेको बीबीसीले जनाएको छ।