न्युजिल्यान्ड विश्वकप टी २० को फाइनलमा

डेरी मिचेल र जेम्स निसमले सङ्कटको समयमा अपत्यारिलो पालि खेलेपछि न्युजिल्यान्ड बुधबार राति इङ्गल्यान्डलाई एक ओभर बाँकी छँदै पाँच विकेटले हराएर विश्वकप टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।