भाग्य नै तपाईंको पक्षमा हुन्छ भने सबै राम्रो हुन्छ। शुक्रबार यस्तै भयो। न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको टी–२० क्रिकेट हेर्न पुगेका एक दर्शकले खेलको मज्जासँगै ५० हजार डलरसमेत जिते।
अकल्यान्ड मैदानमा व्यवस्थापकले बनाएको नियमअनुसार बाउन्ड्री लाइन पार गरेर दर्शक दिर्घामा पुगेकोे बललाई क्लिन क्याच गर्ने दर्शकले ५० हजार डलर...