शुक्रबारदेखि अमेरिकामा सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क नलगाउनेलाई ३ हजार डलरसम्म जरिवाना गरिने भएको छ । आज अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको टीएसएले मास्क अनिवार्यताको संघीय नियम उल्लंघन गर्नेहरुका लागि जरिवाना बढाएको हो । विमानस्थल, व्यवसायिक विमानहरु, रेलरोड, बस सेवा र अन्य सार्वजनिक यातायातहरुमा यो नियम लागु हुनेछ । गत फेबु्रअरी २ मा टीएसएबाट जारी […]