काठमाडौँ- देशसञ्चार चौतारीको यसपटकको अंकमा ११ वर्षसम्म साइकल चढेर पृथ्वीको २ लाखभन्दा बढी किलोमिटर यात्रा गरेका पुष्कर शाहलाई हामीले निम्त्याएका थियौँ। साइकलमा चढेर विश्वका १ सय ५० देशमा पुगेका शाहले आफ्नो यात्रा सगरमाथाको शिखरमा टुंग्याएका थिए। देशसञ्चार सहकर्मीहरुसँगको कुराकानीमा शाहले आफूले तीन दिनसम्म खाना नपाएको, जंगलमा दुखसँग रात काटेको र हङकङमा प्रेममा डुबेकोलगायत थुप्रै किस्साहरु […]