संग्रौलाको टिप्पणीः उत्ताउला सांसदलाई अदपमा राख्न नसके सभामुख जोगी हुनु बेस हो

काठमाडौं, २६ भदौ । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले उत्ताउला सांसदलाई अदपमा राख्न नसके सभामुख जोगी हुनु बेस भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो बताएका हुन् । उनले संसद विधिको निर्माण र पालना गर्ने, मर्यादाका लक्ष्मण रेखा कोर्ने पालना गर्ने र विवेकशील संस्कृतिको दृष्टान्त बन्ने थलो भएको भन्दै सांसदले हाकाहाकी सभामुखलाई […]

सम्बन्धित सामग्री

सांसदलाई मास्क लगाउन सभामुख सापकोटाको निर्देशन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना सङ्क्रमितको संख्या बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् । आज (मंगलबार)को बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् । ‘कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय सदस्यहरुलाई विदितै छ र संसद् बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनु […]

माधव नेपालसहित १४ सांसदलाई सभामुखले कारबाही गर्न सक्दैनन् : शशांक कोइराला

काठमाडौं : सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अग्निप्रसाद सापकोटाले सम्बोधन गर्न नसक्ने बताएका छन्। उनले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सोमबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफमा उनले भने, &ls

एमाले सांसदसँग जंगिए सभामुख

२३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिएका छन् । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् । उनले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै […]

सभामुख सापकोटाले एमाले सांसदलाई कुराए, आफू गएनन्

काठमाडौं । आफ्ना १४ जना सांसदहरुलाई पदमुक्त गर्न दबाब दिन एमालेका सांसदहरु कार्यकक्षमा कुरेर बसेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटा कार्यालय नै गएनन् । माधवकुमार नेपालले प्रस्तावित गरेको एमाले समाजवादीमा समावेश भएका नेता नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले संसद सचिवालयलमा पत्र बुझाएको छ । तर, सभामुख सापकोटाले उनीहरुलाई पदमुक्त नगरेपछि दबाब दिन एमालेका […]

१४ सांसदलाई कारबाही गर्न सभामुखलाई एमालेको दबाब

नेकपा एमालेले माधव नेपाल पक्षका १४ जना सांसदलाई गरिएको कारबाहीलाई सभामुखले चाँडो सदर नगरे चुप लागेर नबस्ने चेतावनी दिएको छ ।बिहीवार सभामुख सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेपाल पक्षका १४ जना सांसदलाई तत्काल पदमुक्त गर्न माग गर्दै त्यसो नगरे चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । नेपाल पक्षको नयाँ पार्टी औपचारिक रुपमा दर्ता […]

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न सभामुखलाई एमालेको ध्यानाकर्षण

काठमाण्डौ – माधव नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । आज बिहीवार सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल पक्षका १४ सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो । सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताउनुभयो । नेता ...

सभामुखलाई एमालेको प्रश्नः नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न किन ढिला?

माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ।...

नेपालसहित १४ सांसदलाई पद मुक्त गर्न माग गरि एमालेले पठाएको पत्र सभामुख समक्ष पेश

काठमाडौँ – माधवकुमार नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्ने निर्णयसहित एमालेले बुझाएको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश भएको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार एमालेको पत्र सभामुख सापकोटा समक्ष पेश गरि औपचारिक जानकारी गराएका हुन् । एमालेले सो पत्र मंगलबार दिउँसो ४ः२० मा संसद सचिवालयमा दर्ता गरेको थियो । प्रतिनिधसभाका माधवकुमार नेपाल, […]

सभामुखले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई दिए बधाई

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् । उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’ प्रतिनिधिसभा