सुनको सिक्री चोरेको आरोपमा दुई जोगी पक्राउ

पाल्पा : भिक्षा माग्न घरघरमा डुल्ने दुई जोगी सुनको सिक्री चोरेको आरोपमा पक्राउ परेका छन्। उनीहरुले रामपुर नगरपालिका–४ देवीस्थानकी ५० वर्षीया पूर्ना फालको सिक्री चोरेको प्रहरीले बताएको छ।भारतको उत्तर प्रदेश जिल्ला श्रावस्ती पोष्ट चमरपुरवाका ३६ वर्षीय रामनरेश हरिजन र ४३ वर्षीय लड्डन हरिजनलाई सिक्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।उनीहरूले फालको घरैबाट सिक्री चोरेर भागेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले नुह